२०६८-०७-२९

                 नेपाल सरकार पतिवादी बिभिन्न व्यक्तिहरु भएको काठ चोरी मुद्दामा वरामद भएका साल गोलिया थान ६२ को ५९६.८७ क्यूफिट काठ गोप्य सिलवन्दी बोलपत्र प्रथाद्वारा लिलाम बिक्री का लागि मिति २०६८।६।११ को गो.प.मा प्रकाशित गरी प्रतिस्पर्धा गराइएकोमा पर्न आएको मूल्यलाई दृष्टीगत गर्दा पुनःप्रतिस्पर्धा गराउनका लागि यस कार्यालयको मिति २०६८।७।१६ मा निर्णय भएकोले उल्लेखित काठ गोप्य सिलवन्दी बोलपत्र प्रथाद्वारा लिलाम गर्नुपर्ने भएकोले मिति २०६८।७।२८ को गो.प.मा प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालय वा म.क्षे व.निर्देशनालय हेटौडा वा वन विभाग काठमाण्डौबाट बोलपत्र खरिद गरि सूचना पक्राशित भएका मितिदेखि १६ औं दिन को १२ बजे भित्र गोप्य सिलवन्दी बोलपत्र दाखिला गर्नु हुन संबन्धित वन पैदावार व्यवसायी आदीका निमित्त सूचना प्रकाशित गरिएको र थप जानकारी का लागि कार्यालयमा सम्पर्क राखि बुझ्न सकिने छ ।

 

१. वन पैदावारको विवरण

तपसिल

l;=g+

n6g++=

hft

yfg

kl/df0f

u|]l8Ë :t/

 Go"gtdd'No

3f6ul4 :yfg

s}lkmot

!

!

;fn

!^

@%#=)(

A

@)@$&@.–

 lgj'jf6f/ ;fd'bflos jg pkef]Qmf ;d"x sf] 3f6ul2 :yfg

;fn

@(

@&%=&%

B

!#&*&%.–

;fn

!&

^*=)#

C

 @)$)(.–

hDdf

^@

%(^=*&

#^)&%^.–

(२) वोलपत्र खरिद र दाखिला गर्ने मिति :–

 

(क) मिति २०६८।७।२८ गते देखि मिति २०६८।८।१२ गते सम्म,कार्यालय समय भित्र । सो दिन विदा

परे सो को भोलीपल्ट सम्म खरिद गरी मिति २०६८।७।२८ देखि मिति २०६८।८।१३ गते (अन्तिम

दिन विदा परे सो को भोलीपल्ट ) दिन को १२.०० बजे सम्म वोलपत्र दाखिला गर्न सकिने ।

(ख) वोलपत्र खोल्ने मितिः२०६८।८।१४ गते दिनको २.०० बजे साक्षीहरुको रोहवरमा यस कार्यालयमा

खोलिने छ ।

 

 

सबै सूचना  हेर्नुहोस्