नेपाल सरकार
वन तथा भूसंरक्षण मंत्रालय
वन विभाग
जिल्ला वन कार्यालय, चितवन

सि.नं. सेवा, सुविधा र प्रकार सेवाग्रहिले पेश गर्नु पर्ने कागज, प्रमाण लाग्ने समय लाग्ने दस्तुर सम्वन्धित फाँट समयमा सेवा प्राप्त नभएमा सर्म्पर्क गर्ने व्यक्ति
२. निजि वन दर्ता निजि वन लगाएको जग्गाको ज.ध.प्र. पुर्जा कित्ता देखिने नापी नक्शा चालु आ.व. मा मालपोत तिरेको रसिद ७ दिन निवेदनको साथ रु. १० को टिकट विकास जि.व.अ.
३. सामुदायिक वन हस्तान्तरण उपभोक्ताहरुले सामुदायिक वनको रुपमा माग गरेको क्षेत्रको विवरण सहितको निवेदन १ महिना नलाग्ने विकास जि.व.अ.
४. कवुलियति वन हस्तान्तरण उपभोक्ताहरुले कवुलियति वनको रुपमा माग गरेको क्षेत्रको विवरण सहितको निवेदन क्षेत्रिय वन निर्देशनालय हेटौँडा वाट निर्णय भएपछि तुरुन्तै नलाग्ने क्षेत्रिय वन निर्देशनालय, हेटौँडा क्षे.व.नि.
५. निजि नम्वरी जग्गाको वन पैदावार ओसार पसार गर्ने इजाजत पत्र रुख भएको जग्गाको ज.ध.प्र.पु. चालु आ.व. को मालपोत तिरेको रसिद कित्ता देखिने नापि नक्शा ७ दिन निवेदनको साथ रु. १० को टिकट विक्रि प्रयोजनको लागि राजश्वको मु.अ. कर लाग्ने आफ्नै प्रयोजनको लागि दस्तुर नलाग्ने प्रशासन जि.व.अ.
६. काठरदाउराको विक्रि वितरण तथा इजाजत पत्र जि.व.का. वाट प्रकाशित सूचना अनुसार शिलवन्दि वोलपत्रको प्रकृयावाट प्रतिस्प्रधाको आधारमा वोलपत्र पेश भएको १० दिन भित्र विक्रि सदररवदर रकम दाखिला गरेको ३ दिन भित्र विमार्का विमार्का भएको ३ दिन भित्र इजाजत पत्र कवोल गरेको रकम कवोल रकमको मु.अ. कर कटान मुछान खर्च सदुपयोग र लेखा जि.व.अ
७. जडिवुटि संकलन संकलन इजाजतको लागि निवेदन ७ दिन निवेदनको साथ रु. १० को टिकट प्रशासन र लेखा जि.व.अ
८. जडिवुटि निकासि इजाजत संकलित जडिवुटिको नाप तौल मुचुल्का २ दिन निवेदनको साथ रु.१० को टिकट तोकिएको राजश्व रकम प्रशासन जि.व.अ
९. वालुवा, ढुङ्गा, ग्रेवल संकलन र इजाजत संकलन र ओसार पसारको लागि निवेदन सोहि दिन निवेदनको साथ रु. १० को टिकट तोकिएको राजश्व रकम प्रशासन जि.व.अ
१०. राजश्व दाखिला, धरौटि पेश र फिर्ता राजश्व दाखिला गरेको वैँक भौचरररसिद सहितको निवेदन १ दिन नलाग्ने लेखा जि.व.अ
११. वन पैदावारमा आधारित उद्योगको दुरि प्रमाणित घरेलु कार्यालयको पत्र स्थापना गर्ने ठाउँको ज.ध.प्र.पु. नापि नक्शा ७ दिन नलाग्ने प्रशासन जि.व.अ
१२. गोलिया काठको चिरानी इजाजत काठ प्राप्तीको प्रमाण कागजात सहितको निवेदन १ दिन निवेदनको साथ रु. १० को टिकट प्रशासन जि.व.अ
१३. सःमिल वाट उत्पादित चिरान काठ, स्ट्रिप, वाकलको निकासी इजाजत निवेदन र काठको नापि लगत २ दिन निवेदनको साथ रु. १० को टिकट प्रशासन जि.व.अ

नोट:- वनपैदावारको चोरि निकासी नियन्त्रण तथा वन्य जन्तु चोरि शिकारी नियन्त्रण सम्वन्धि जानकारी तथा सहयोगकोलागि यस कार्यालयमा चोविसै घण्टा सर्म्पर्क राख्न सकिने छ ।